गर्मी बढेपछि धमाधम विद्यालय बन्द गर्दै लुम्बिनीका स्थानीय तह
shilapatra.com · Fri Jun 05 13:26:00 GMT 2026

बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भन्दै लुम्बिनी प्रदेशका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका विद्यालयमा एक साताका लागि बिदा दिइएको छ ।
२५ देखि २९ जेठसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा अधिकृत धनीप्रसाद शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सरोज गुरागाईं
मौसम