राष्ट्रिय गौरवका आयोजना २४–२५ बाट चारवटामा झार्नुपर्छ
shilapatra.com · Sun May 24 12:08:00 GMT 2026

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका राष्ट्रिय गौरवका आयोजना २४–२५ बाट अब चारवटामा झार्न सुझाव दिएका छन् ।
शिलापत्र डिजिक्लेभ मा बोल्दै पाण्डेले सरकारले गर्नसक्ने सीमित योजनामा झारेर उत्पादनशील गर्न सुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)