मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वकप हेर्न ९९९ रुपैयाँ तिर्नु ‘लुट’ हो, सरकारले नि:शुल्क हेर्ने वातावरण बनाउनुपर्छ : सांसद महर

nagariknews.nagariknetwork.com · Wed Jun 17 07:34:35 GMT 2026

नेकपा एमालेका सांसद ऐन महरले हाल अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको २३औँ संस्करणको फिफा विश्वकप फुटबल नेपालमा नि:शुल्क हेर्ने वातावरण मिलाउन माग गरेका छन्।

नेपालमा विश्वकप हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको प्रति आपत्ति जनाउँदै उनले यसलाई ‘सरासर लुट’ को संज्ञा दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय