सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु
baahrakhari.com · Sun May 24 12:16:10 GMT 2026

काठमाडौं । सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूका सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही पालिका बस्ने बन्दीपुरका १० वर्षीय युकेश विक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)