१० महिनापछि कार्यालय फर्किएका वडाध्यक्ष
setopati.com · Wed Jun 17 07:45:00 GMT 2026

दाङको घोराही उपमहानगरपालिका – ८ को वडा कार्यालयमा मंगलबार अलग उल्लास थियो। कतिपय गाउँका स्थानीय गाडी नै रिजर्भ गरेर वडा कार्यालय पुगेका थिए। ठूलो संख्यामा भेला भएका स्थानीयले नाचगान समेत गरेका थिए।
वडाध्यक्ष जितेन्द्रबहादुर शाहलाई उनीहरुले आफैले बुनेर ल्याएको दुबोको माला लगाइ दिए। पुष्पगुच्छा र खादा मालाले उनको गला भरियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)