६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कुवेतमा
baahrakhari.com · Wed Jun 17 07:48:00 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कुवेतमा काम गरिरहेको जनाएका छन् ।
मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा बुधबार प्रतिनिधिसभाको बैठकमा उनले उक्त जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)