मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत र अष्ट्रेलियाबिचको बोर्डर-गावस्कर ट्रफीको दोस्रो टेस्ट आजदेखि सुरु हुँदै

barnanmedia.com · Fri Dec 06 21:35:04 GMT 2024

भारत र अष्ट्रेलियाबिचको दोस्रो टेस्ट एडिलेड ओभलमा हुनेछ।

यो गुलाबी बलसँग खेलिने दिन-रातिको टेस्ट खेल हुनेछ। भारतले शृङ्खलामा 1-0 को अग्रता लिएको छ। जसप्रित बुमरा पहिलो टेस्टमा भारतका उत्कृष्ट बलर थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)