सिरियामा चलिरहेको युद्धको बीचमा इजरायलले छिमेकी देशहरूलाई के चेतावनी दियो?
barnanmedia.com · Fri Dec 06 21:37:03 GMT 2024

सिरियामा इस्लामवादी विद्रोही र सेनाबिचको लडाइँको बीचमा इजरायलले आफ्ना छिमेकीहरूलाई चेतावनी जारी गरेको छ।
इजरायली सेना (आईडीएफ) ले गोलान हाइट्सको क्षेत्रमा हवाई र स्थल सेना बलियो बनाएको बताएको छ। गोलान हाइट्स दक्षिणपश्चिम सिरियाको एउटा पाहाडी क्षेत्र हो। इजरायलले सिरियासँग 6 दिनसम्म चलेको युद्धपछि सन् 1967 मा गोलान हाइट्स कब्जा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)