परिवर्तनका लागि लडेका शक्तिहरु एक भए परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिन्छ – प्रचण्ड (भिडियो सन्देशसहित)
deshsanchar.com · Sun Feb 13 01:43:15 GMT 2022
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भएमात्रै वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने बताएका छन्
२७ औं ‘जनयुद्ध’ दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुनसमेत आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)