युरोपेली मदिरा भारतमा सस्तो हुँदै, नेपालमा किन बन्दैछ महँगो ?
baahrakhari.com · Sun May 24 12:23:47 GMT 2026

काठमाडौं । विश्व व्यापार र भूराजनीतिक समीकरण फेरिइरहेको छ । अमेरिका र इरानको तनावले विश्व अर्थ व्यवस्थामा समस्या छ । तर, यही समयमा एउटा व्यापारिक सम्झौताले दक्षिण एशियाको मदिरा बजारमा गहिरो प्रभाव पार्ने देखिएको छ ।
भारत र युरोपेली संघबीच करिब दुई दशक लामो वार्तापछि भएको ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता अहिले मदिरा बजारको सबैभन्दा चर्चित विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)