बोट एउटा तर कसरी फल्यो दुई फरक जातका आँप ?
arthadabali.com · Wed Jun 17 07:50:48 GMT 2026

तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् ।
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)