विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउँदै भानु नगरपालिका
gorkhapatraonline.com · Wed Jun 17 07:50:48 GMT 2026

वैदेशिक रोजगारीको सिलसिलामा आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई स्वदेशमै सदुपयोग गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिकाले उद्यमशिलता प्रवद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
युवा जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थामा विदेशबाट फर्किएका नागरिकलाई स्थानीय स्तरमै स्वरोजगार र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले बुधबार आवेदन आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं