वैदेशिक रोजगार ऐनलाई अन्तिम रूप दिएका छौं : मन्त्री यादव
onlinekhabar.com · Wed Jun 17 07:50:35 GMT 2026

३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तिब्रता दिएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले ऐन संशोधनको मस्यौदा आगामी ७ गतेभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
प्रतिनिधि सभा
काठमाडौँ