मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालका कुन-कुन अस्पतालमा क्यान्सरको औषधि पाइन्छ सार्वजनिक गर्न सांसदको माग

annapurnapost.com · Wed Jun 17 07:44:44 GMT 2026

काठमाडौं : नेपाली काङ्ग्रेसकी सांसद सीता थपलियाले देशभरका क्यान्सर अस्पतालहरूमा अत्यावश्यक औषधिको चरम अभाव देखिएको भन्दै संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीले प्रयोग गर्ने 'सिस्प्लाटिन' र 'कार्बोप्लाटिन' जस्ता जीवनरक्षक औषधि बजारमा नपाइएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)