नगढीमाईका तत्कालीन प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध आरोपपत्र दायर
deshsanchar.com · Fri Dec 06 22:16:43 GMT 2024

सिरहा- औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकसिमक स्वास्थ्य सेवाका औषधी खरिद प्रकृयामा अनियमितता गरेको भन्दै प्रमुख बगालेसहित लेखा अधिकृत पुरूषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र बिक्रेता कम्पनी हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रवन्ध निर्देशक माधवप्रसाद गौतम विरूद्ध आरोप पत्र दायर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)