मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘फ्री भ्रिसा फ्री टिकट’को अवधारना नै गलत : मन्त्री यादव

barnanmedia.com · Wed Jun 17 07:42:39 GMT 2026

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको अवधारण नै गलत भएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथि मन्त्रालयत छलफलको जवाफ दिने क्रममा मन्त्री यादवले यसलाई परिवर्तनका लागि कार्यदल गठन गरिएको बताए । ‘फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो । त्यतिबेला त्यही गरिएको हो । गलत कन्सेप्ट हो ।

यसलाई परिवर्तन गर्नका लागि जेठ २२ गते कार्यदल गठन गरेर ३५ दिनको समय दिएको छु,’ उनले भने । उनले कार्यदलको रिपोर्ट आइसकेपछि व्यवहारिक हुने गरी अघि बढाउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)