मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेलकोटगढीमा छसय बढी योजना उपभोक्ता समितिको जिम्मेवारीमा

barnanmedia.com · Fri Dec 06 22:11:40 GMT 2024

नुवाकोटको बेलकोनटगढी गरपालिकाले चालु आर्थिक वर्षमा छ सय २५ वटा योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागेको छ । वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमार्फत तयार गरेर सभामार्फत अनुमोदित भएका ती योजना कार्यान्वयनका लागि उपभोक्ता समितिलाई जिम्मेवारी दिन थालिएको हो ।

योजना कार्यान्वयनका लागि नगरपालिकाले वडा कार्यालयको रोहवरमा गठन भएका समितिलाई जिम्मा लगाउन सुरु गरेको नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छ सय २५ वटा योजना कार्यान्वयन गर्न रु १५ करोड हाराहारीको बजेट छुट्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)