एभरेस्ट महिला भलिबलमा ललितपुर क्विन्स विजयी
ekantipur.com · Fri Oct 04 17:10:21 UTC 2024
काठमाडौँ — ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगको शुक्रबार चितवन शक्तिविरुद्ध विजयी नतिजा निकालेसँगै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा ललितपुरले चितवन शक्तिलाई ३–१ को सेटमा हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)