खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा बिक्री गरिँदै
deshsanchar.com · Fri Oct 04 17:03:42 UTC 2024

काठमाडाैँ – नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ।
दशैँमा नयाँनयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड बजारमा देख्न सकिन्छ। विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैँको लागि तयारी तिब्र छ। शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ। त्यसैले पनि बजार चलायमान बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)