मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, आज ११ बजेसम्म दाबी विरोध गर्न सकिने

deshsanchar.com · Fri Dec 06 22:21:32 GMT 2024

काठमाडौँ- नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)