मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

barnanmedia.com · Fri Dec 06 22:26:32 GMT 2024

काठमाडौँ, २२ मङ्सिर : यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)