युनिसेफद्वारा दक्षिण सुडानी बालबालिकालाई सहयोग गर्न अपिल
barnanmedia.com · Fri Dec 06 22:33:57 GMT 2024

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार बढ्दो मानवीय सङ्कटको बीचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील गरेको छ ।
युनिसेफले दक्षिण सुडानको बिग्रिरहेको अवस्थालाई प्रकाश ग¥यो, जहाँ कोषको अभावले मानवीय प्रतिक्रियालाई गम्भीर रूपमा बाधा पु¥याएको छ । “यहाँ लगभग नौ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो पर्नेछ, जसमा ४९ लाख बालबालिका, २२ लाख महिला र १४ लाख अपाङ्गता भएका व्यक्तिहरू छन्,” संयुक्त राष्ट्र एजेन्सीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)