खेलाडी श्रीलंका पुगे, लगेज काठमाडौंमै छुट्यो
nepalpress.com · Fri Oct 04 17:36:06 UTC 2024
पोखरा । नेपाली यू–२० पुरुष भलिबल टोली यतिबेला श्रीलंकाको कोलम्बोमा छ । काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार कोलम्बो प्रस्थान गरेको हो ।
श्रीलंकामा हुने काभा यू–२० पुरुष भलिबल आइतबारदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेल आइतबार नै आयोजक श्रीलंकासँग खेल्ने तालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)