तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा प्रधानमन्त्री
ratopati.com · Wed Sep 09 07:06:43 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले शाहले छलफल सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)