मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिहे गर्न आएका भारतीयको गहनामा कर लाएको भन्दै पाण्डेको प्रश्नः कुराले पर्यटन हुन्छ ?

shilapatra.com · Sun May 24 12:27:00 GMT 2026

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाललाई भारतीय पर्यटकले विवाहको गन्तव्य बनाउने सम्भावना भएको तर उनीहरूले गहना ल्याउँदा कर तिर्नुपरेकोमा कटाक्ष गरेका छन् ।

शिलापत्र को ‘इकोनोमिक डिजीक्लेभ’मा बोल्दै पाण्डेले भारत र चीनका साढे दुई सय करोड नागरिकलाई लक्षित गरेर नेपालले पर्यटन प्याकेज ल्याउनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)