मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

deshsanchar.com · Fri Dec 06 23:06:03 GMT 2024

आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् ।

डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई) ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)