एनपी साउद बुझेर बोल्दै छन् कि नबुझेर ?
barnanmedia.com · Fri Dec 06 22:58:49 GMT 2024

हुन त सबैभन्दा पुरानो र लोकतान्त्रिक भनिएको पार्टीका नेताहरूले पनि गहन भइरहनुपर्छ भन्ने छैन । बीपी कोइराला र लोकतन्त्रका लागि गरेको संघर्षको रट लगाए राजनीतिक गुजारा चलिहाल्छ ।
गुजारा चल्नु एउटा कुरा । नबुझेको कुरा पनि बुझेझैँ गरेर आफ्ना निर्वाचन क्षेत्रका अनपढ एवं सीमित जानकारी भएका मतदातालाई केही चुनावमा अल्मल्याउनु अर्को कुरा । यसले हानि गरे पनि त्यसको आयतन सीमित नै हुन्छ । तर विश्व शक्तिराष्ट्रहरुसँग देशको सम्बन्ध र प्रतिष्ठा जोडिएको विषयमा उपबुज्रुक भईटोपल्दा त्यो सोचेभन्दा धेरै नै प्रत्युत्पादक हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)