सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट
gorkhapatraonline.com · Wed Jun 17 08:01:32 GMT 2026

काठमाडौँ, असार ३ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उहाँको कार्यकक्षमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)