गुगलले सार्वजनिक गर्यो एन्ड्रोइड १७: डेस्कटप जस्तै मल्टिटास्किङ, एआई सुविधा पनि थपियो
clickmandu.com · Wed Jun 17 08:00:32 GMT 2026

एजेन्सी । गुगलले आधिकारिक रूपमा आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड १७’ सार्वजनिक गरेको छ ।
यस पटकको अपडेटमा गुगलले विशेष गरी मल्टिटास्किङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘जेमिनाई’का नयाँ सुविधाहरूलाई प्राथमिकता दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)