कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
canadanepal.com · Wed Jun 17 08:02:15 GMT 2026

काँक्रेविहार (सुर्खेत) - कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुंगे पुल निर्माण गर्ने भएको छ ।
मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)