काठमाडौं प्रहरीले नसमात्ने, रिसइबी साध्न जनकपुरबाट समात्ने? : सन्तोष साहको आरोप
barnanmedia.com · Wed Jun 17 07:55:18 GMT 2026

काठमाडौं । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका दाबीहरू भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सेफ साहले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन्।
हदम्याद हुँदाहुँदै पक्राउ गरिएको आरोप
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)