मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाह्रकिलोमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द, रोकिए काठमाडौँ आउजाउ गर्ने सवारीसाधन

barnanmedia.com · Wed Sep 09 07:04:18 GMT 2026

धादिङको थाक्रे गाउँपालिका-२ स्थित बाह्रकिलो क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ।

बुधबार (आज) बिहान केही बेरअघि सडक माथिबाट ठुलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)