मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

deshsanchar.com · Fri Dec 06 23:46:18 GMT 2024

काठमाडौँ- निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ ।

नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)