मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

देशभर ११ वटा एक्सपिरियन्स सेन्टर र ४० भन्दा बढी फास्ट चार्जिङ नेटवर्कसहित एथरको आक्रामक विस्तार

baahrakhari.com · Sun May 24 12:34:27 GMT 2026

बिर्तामोड । प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर नेपाल’ ले बिर्तामोडमा आफ्नो नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । नयाँ सेन्टर उद्घाटनसँगै कम्पनीले देशभर विद्युतीय सवारीको पहुँच विस्तार गर्ने आफ्नो रणनीतिलाई थप सशक्त बनाएको जनाएको छ ।

जेठ १० गते भुर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनअन्तर्गत बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टरको औपचारिक उद्घाटन गरिएको हो । कम्पनीका अनुसार यो विस्तारले आधुनिक, स्मार्ट र उच्च प्रदर्शनयुक्त विद्युतीय यातायातलाई देशका प्रमुख सहरसम्म सहज रूपमा पुर्‍याउने लक्ष्यलाई थप गति दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)