एउटै बोटमा दुई जातका आँप
lokaantar.com

तराई–मधेशमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् ।
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ठ हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)