रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन
khabarhub.com · Wed Sep 09 07:15:12 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषय अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।