तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री
baahrakhari.com · Wed Sep 09 07:17:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले छलफल सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)