३३ किलो सुन तस्करी प्रकरणः ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ
nepalghatana.com · Tue Jan 04 16:07:55 GMT 2022
३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मंगलबार दिउँसो दुवईबाट एयर अरेबियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका उप्रेती ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि दुबई बस्दै आएका थिए। ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट पास गरेपछि हराएको भन्दै सनम शाक्यको हत्या गरेका गोरेलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत मोरङको उक्त आदेशमा उनी अहिले कारागारमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)