दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान
khabarhub.com · Wed Jun 17 08:12:49 GMT 2026

पर्वत – व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)