आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु
nepaltvonline.com · Thu Nov 11 00:39:43 GMT 2021
राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु हुँदैछ । नेपाल सरकारले १० बर्ष चार महिनापछि सञ्चालन गर्न लागेको राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गणनाको थालनीमा कात्तिक २५ गते बिहान साढे नौ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारको विवरण गणना गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)