कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
ratopati.com · Wed Jul 08 17:58:27 GMT 2026

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय भएपछि आज (बुधबार) सातै प्रदेशमा मौसम बदली भई वर्षा भएको छ ।
पछिल्लो २४ घण्टाको विवरणअनुसार कास्कीमा भारी वर्षा (१०२ मिलिमिटर) भएको छ । यस्तै, अन्य स्थानमा समेत भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले ठाउँठाउँमा भारी वर्षा भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)