कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप, प्रहरीमा पर्यो जाहेरी
nepalsamaya.com · Tue Sep 06 17:34:19 GMT 2022
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ।
मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ। प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)