नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
ratopati.com · Wed Jun 17 08:17:14 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा गम्भीर विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालमा मात्र सीमित हुन पुगेको बताएका छन्।
बुधबार आयोजित 'दर्शनशास्त्रको इतिहास' पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)