एउटै बाेटमा फले मालदह र दशहरी आँप
nagariknews.nagariknetwork.com · Wed Jun 17 08:04:27 GMT 2026

तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ। हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्।
यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)