मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अस्पतालबाट डिस्चार्ज भएपछि अभिनेता गोविन्दाले गोली लागेको घटनामा के भने ?

barnanmedia.com · Fri Oct 04 21:39:23 UTC 2024

बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए।

अस्पतालबाट घर आएपछि गोविन्दाले त्यो दिन के भयो, लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन्। गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए। उनले भने, ‘अलि गहिरो चोट थियो, पत्याउनै सकिनँ। के भयो जस्तो लाग्यो।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)