वैदेशिक हस्तक्षेप रोक्न जनदबाब आवश्यक : राजेन्द्र लिङ्देन
farakdhar.com · Fri Feb 02 16:54:44 GMT 2024
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तामा टिकाउन र विदेशीलाई खुसी पार्ने नाममा सरकारले वैदेशिक हस्तक्षेप निम्ताइरहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा उनले बढ्दो वैदेशिक हस्तक्षेप रोक्नको लागि देशमा अनियमितताको अन्त्य गर्नको लागि शान्तिपूर्ण जनदबाब सिर्जना गर्न र युवाले राजनीतिमा हस्तक्षेप गर्न जरुरी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)