बेनीद्वारा ३२९ योजना सम्पन्न
barnanmedia.com · Fri Jul 18 21:45:50 GMT 2025

बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ मा ३२९ योजना सम्पन्न गरेको छ ।
सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल ब्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु प्रतिक्षालय, घेराबार, पोखरी निर्माणलगायत पूर्वाधारसम्बन्धी ३३७ मध्य आठ वटा बाहेकका योजना सम्पन्न भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)