मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एप्पलले आईफोन १६ को उत्पादन तीन मिलियन एकाइले घटायाे

barnanmedia.com · Fri Oct 04 21:52:14 UTC 2024

९टु५म्याक द्वारा साझा गरिएको एक लगानीकर्ता नोटमा बार्कलेज विश्लेषकहरूले एप्पलले भर्खरै आईफोन १६ को उत्पादन तीन मिलियन एकाइले घटाएको खुलासा गरेका छन्।

यी कटौतीहरू आईफोन अर्डरहरूको लागि मुख्य सेमिकण्डक्टर पार्टनर (अर्धचालक साझेदार) मा गरिएको भनि आपूर्ति श्रृंखला जाँचहरूले उल्लेख गरेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)