मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि

barnanmedia.com · Fri Oct 04 21:53:38 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)