मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल
khabarhub.com · Wed Jun 17 08:25:43 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आफूले उठाएको प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङसहितका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)